Dec 30, 2010

मन

केहि न केहि,
कोहि न कोहि,
कैले खराब कैले सहि,
पालो पनि मुश्किलले मिलाई,
खेलाईरहन्छस् सधै !!

हे मन !!
हरेक क्षण,
उन्नति-प्रगति नै,
सोच्न रे !!!


Monday, December 06, 2010
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।