Dec 30, 2010

अडिग मास्तिष्क

जन्मिए म किन ?
मैले सोधे आमालाई,
किनकी आमा मेरी पहिलो गुरु,
आमा फर्किन्, सोध् तेरो बालाई,
बा चै मेरो दोश्रो, व्यावहारिक गुरु,
बा झट्टिए, हलो जोत्नलाई !

तब देखिको मेरो माष्तिष्क,
त्यही कुरामा अडिग छ !!!!!!!


Thursday, February 11, 2010
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।