गृहपृष्ठ
कविता
गजल
गीत
तस्वीर
मुक्तक
विविध
Aug 27, 2009
तिमी धुलो-कसिङ्गर
आँखामा राखे तिमीलाई,
मन-धड्कनमा सजाए ।
तर रहेछौ धुलो-कसिङ्गर,
आँखा मेरा बिझाए ॥
तिमी गयौ धेरै माथि
कुल्चि मेरो छाती ।
खुसी लिई मेरा सबै,
पिंडा राखी दियौ तिमीले ॥
शान्त सुन्दर मेरो संसारमा,
तुफान ल्याई दियौ तिमीले ॥
Thursday, August 27, 2009
@ दोहा, कतार
No comments:
Post a Comment
तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।
Newer Post
Older Post
Home
View mobile version
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment
तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।