गृहपृष्ठ
कविता
गजल
गीत
तस्वीर
मुक्तक
विविध
Showing posts with label
गीत
.
Show all posts
Showing posts with label
गीत
.
Show all posts
Dec 30, 2010
मेरो खुसी यहि नै छ, जहाँ तिम्रो रहर छ
मेरो खुसी यहि नै छ, जहाँ तिम्रो रहर छ ।
चार नजरले कल्पिएको, शान्त सुन्दर शहर छ ॥
मिठा-मिठा बातहरू, कोमल-सुन्दर हातहरू ।
दुई धड्कनका मातहरू, बैशालु यी रातहरू ॥
Read More..बाकी अंश यहाँबाट हेर्नुस
प्राण झै प्यारो नेपाल
सगरमाथा शिर हो हाम्रो, झुक्दैन कहिल्यै पनि,
बुद्धको वचन सिद्धान्त राम्रो, मान्दछौ जहिल्यै पनि ।
तराईका फाट-सुनौला खेत, पहाड र सुन्दर हिमाल,
एउटै छ हाम्रो विश्वमा राम्रो, प्राण झै प्यारो नेपाल ॥
Read More..बाकी अंश यहाँबाट हेर्नुस
स्वदेश गान (सामुहिक रचना)
म मरेको छैन आमा, तिम्रै काखमा निदाएको छु ।
तिम्रो हितको सपना देख्दै, म त शहिद भएको छु ॥
अधिकार खोज्दै यहाँ, भोका नाङ्गा जाग्यो आमा,
परिवर्तन ल्याउनलाई, देशले रगत माग्यो आमा ।
Read More..बाकी अंश यहाँबाट हेर्नुस
मेरो वियोगी राग
मेरो रहर तिमीमा, तिमीले रोज्यौ छल,
हराई गयौ भिँडमा, के पायौ नि फल ?
रहेन यो जिन्दगीमा, आधारिलो पन,
मरि गए आशा जति, दुखी रह्यो मन ॥
Read More..बाकी अंश यहाँबाट हेर्नुस
Nov 9, 2010
मरे र म देश बाचोस्
मरे र म देश बाचोस्, भन्नेहरु सुन, धरती नै
टुट्न ला'छ, सोच केहि गुण ।
कसको लागि अंश यहाँ, के को लागि सिमा ?
देखिदैछ, अध्यारो छन्, भोलिका ती दिन !!
Read More..बाकी अंश यहाँबाट हेर्नुस
Feb 4, 2010
पर्खाईमा
तिम्रै आहट भेट्न सधै, नजरलाई दास बनाई,
तिर्सना यो मेट्न सधै, रहरलाई खास बनाई ।
म त थिए दोबाटोमा, तिम्रै नाममा रक्सिएको,
सम्झनामा घुम्थ्यौ, तिमी, जवानीमा मस्किएको ॥
Read More..बाकी अंश यहाँबाट हेर्नुस
Older Posts
Home
View mobile version
Subscribe to:
Posts (Atom)