Dec 30, 2010

सुकेका मूल

उ, उनी, परिवेश, समय अनि रहर,
हुलका हुल ।
उत्तर आधुनिकताको खोल्सोमा,
सुकेका मूल ॥




Friday, April 23, 2010
@ उर्लाबारी, मोरंग

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।