(१)
मरिन्छ कि क्या हो, सर्किएर पानी !
भिजिन्छ कि क्या हो, दर्किएर पानी !!
बेहोशीमा कतै, लँडे जिन्दगानी,
ब्युझाई देऊ है, छर्किएर पानी ॥
(२)
कठ्यांग्रिदो ठण्डी,
प्रगतीमा मन्दी ।
उता निकै रमझम,
यता नाका बन्दी ॥
Sunday, June 28, 2010
@ दोहा, कतार
No comments:
Post a Comment
तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।
No comments:
Post a Comment
तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।