Dec 27, 2010

दियालो

ह्याऽऽ धिप्री...
उता जा !!
तेरो मट्टितेल गनायो !
कर्कटी होला जस्तो भो !!

बरू मेरो दियालो नै ठिक छ,
यै बाहनामा सखुवा रोप्न त पाउँछु !!


Monday, January 03, 2011
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।