Jul 12, 2009

तिम्रो खुसी मेरो ईच्छा


मैले जानेको मात्र तिमी हौ,
अब तिमीले पनि टाढिने कोशिश गरे पछि,
जबर्जस्ति रोक्न म ठिक ठान्दिन ।
यो निर्णय नै तिम्रो लागि सुखद हुन्छ भने
अवरोध गर्नु म उचित मान्दिन ।।


Sunday, July 12, 2009
तुफान शान्त (जीबन श्रेष्ठ)
@ दोहा, कतार

No comments:

Post a Comment

तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।