Jul 9, 2009
मायाले छोए
मैले उनलाई मायाले छोए,
तर उनी च्वास्स बिझाइन् !
कोमल गाला सुम्सुम्याए,
बदलामा मेरो औला चबाईन् !!
रून मन लाग्यो, अधिक पीडाले,
तर म छोरा मान्छे हुँ, रूनु सुहाउन्न ।
Thursday, July 09, 2009
तुफान शान्त (जीबन श्रेष्ठ)
@ दोहा, कतार
No comments:
Post a Comment
तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।
‹
›
Home
View web version
No comments:
Post a Comment
तपाइको अमूल्य राय सुझाब तथा प्रतिकृया तल लेखिदिनु होला ।