म मरेको क्षण तिमीले,
दियो निभाई बिदा दिनु ।
दियो निभाई बिदा दिनु ।
चितामा म जलिरहदा,
रम्नलाई रोक्ला केले,
खित्का छोडी शुन्यता चिर्नु ।
खरानी भई म बहिरहदा,
डोलीसँगै नव गृह छिर्नु ।।
Wednesday, July 08, 2009
दोहा, कतार
Wednesday, July 08, 2009
दोहा, कतार
वा वा वा वा वा वा वा वा !!!!!!!!!!!!!!!!!!!!!!!!
ReplyDeleteराम्रो अति राम्रो छ तपाईको रचना तुफान जी !!!
ReplyDeleteit's nice n sweet.... keep it up...
ReplyDelete